२३ कार्तिक २०८१, शुक्रबार
पुरातात्त्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण गर्दै कामपा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक पर्खालमा पुरातात्त्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण काम थालेको छ । स्वर्णिम योजनाअन्तर्गत कामपाले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक पर्खालमा पुरातात्त्विक महत्त्वबारे जानकारी दिने र...