मन्त्रालय पुन: संरचना अन्तिम चरणमा: १७ मा सीमित हुँदै सरकार, ४ मन्त्रालय खारेज
काठमाडौँ । सरकारले संघीय मन्त्रालयको संख्या घटाएर १७ मा सीमित गर्ने तथा केही मन्त्रालय खारेज र केहीलाई गाभेर नयाँ संरचना बनाउने तयारी अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका...