पुन: मतगणना माग गर्दै काँग्रेस उम्मेदवार यादव सर्वोच्चमा
काठमाडौँ । धनुषा-४ का नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र यादवले पुनस् मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित...