लुम्बिनी प्रदेशमा मन्त्रालय पुन:संरचना हुने, साउनदेखि नयाँ व्यवस्था लागू गर्ने तयारी
काठमाडौँ । चेतनारायण आचार्य नेतृत्वको लुम्बिनी प्रदेश सरकारले मन्त्रालय सङ्ख्या घटाउने तयारी अघि बढाएको छ। प्रदेश सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी प्रशासनिक पुन:संरचनाको प्रक्रिया सुरु गरेको जनाएको...