बजेट कार्यान्वयन प्रभावकारिताका लागि पुनर्ताजगी तालिम
विराटनगर । प्रदेश नं १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट कार्यान्वयन प्रभावकारिताका लागि पुनर्ताजगी तालिम सञ्चालन गरेको छ । चालु आर्थिक वर्षको बजेटको श्रोतको सदुपयोग, पारदर्शी लेखांकन प्रणाली...