प्रचण्डको निवेदनलाई निस्सा दिन सर्वोच्चद्वारा अस्वीकार, फैसला पुनरावलोकन नहुने
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले दिएको पुनरावलोकन निवेदनलाई सुनुवाइका लागि निस्सा दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार...