अखिल क्रान्तिकारीले बागबजारमा जलायो प्रधानमन्त्रीको पुत्ला
काठमाडौँ। माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार साँझ बागबजारमा राकेश जुलुस निकालेको छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको भन्दै अखिल क्रान्तिकारीले तत्काल पदमा...