मटिहानीमा रावणको पुतला दहन
काठमाडौँ असत्यमाथि सत्यको विजय भएको लोकमान्यता अनुसार महोत्तरीको धार्मिक तथा सांस्कृतिक नगरी मटिहानीमा रावणको बध गरिएको छ। शक्तिस्वरुपा ददूर्गा देवीले महिसासुरको बध गरी विजय प्राप्त गरेको सम्झनामा विजया दशमी हर्सोलासपपूर्वक...