युक्रेनमा युद्ध विरामका लागि पुटिनमाथि ‘दबाब कायम राख्न’ विश्व नेताहरूलाई स्टार्मरको आग्रह
बेलायत । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई ‘शान्तिको पक्ष’ भनेर प्रशंसा गर्दै मित्रराष्ट्रहरूलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध विराम गर्न ‘दबाब कायम राख्न’ आग्रह गरेका छन् । आफ्नो प्रारम्भिक...