धार्मिक शास्त्रलाई नै परिवर्तन नगरेसम्म जातीय विभेद अन्त्य हुदैन् : डा. बाबुराम भट्टराई
काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्य तर्फ लाग्नुपर्ने बताएका छन्। बिहीबार दिउँसो चलचित्र...