उद्योग मन्त्री सिन्हा र भारतीय समकक्षी गोयलबीच भेटवार्ता, आर्थिक सहकार्य लगायतका विषयमा छलफल
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र उनका भारतीय समकक्षी पीयूष गोयलबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । उद्योग मन्त्री सिन्हा ३० औँ साझेदारी शिखर सम्मेलन २०२५ मा...