विद्युत् प्राधिकरणले खुलायो खरिद बिक्री सम्झौता
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले खरिद बिक्री सम्झौता (पीपीए)का लागि प्रवर्द्धकहरूलाई आह्वान गरेको छ । नदी प्रवाही (आरओआर) र अर्घजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको पीपीएका लागि तोकिएको माथिल्लो सीमा क्रमशः ६,७५०...