कास्य पदकसहित नेपाली सेनाको टोली स्वदेश फिर्ता
काठमाडौं । पाकिस्तानको लाहोरमा संचालन भएको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सेनाको टोली कास्य पदक लिई फर्केको छ । असोज २२ गतेबाट २९ गतेसम्म संचालन भएको दोस्रो अन्तर्राष्ट्रिय फिजिकल एजिलेटि कम्ब्याट...