बालेनले पाए विद्यावारिधि गर्न फेलोसिप
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले विद्यावारिधि (पीएचडी)का लागि फेलोसिप पाएका छन् । काठमाडौँ विश्वविद्यालयले फेलोसिप दिएको जानकारी उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत गराए । बालेनले पर्यटन र...