२७ फाल्गुन २०७८, शुक्रबार
स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्नुुहुँदैन : अध्यक्ष ओली
गण्डकी । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्न नहुने बताएका छन् । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाअधिवेशनको आज पोखरामा उद्घाटन गर्दै...