पिजी परीक्षा पुस १८ देखि, कोरोना सङ्क्रमितका लागि छुट्टै व्यवस्था
काठमाडौँ । चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तह (पिजी) को एकीकृत प्रवेश परीक्षा यही पुस १८ गतेदेखि सुरु हुने भएको छ। सर्वोच्च अदालतले बुधवार मुद्दा खारेज गरेपछि चिकित्सा शिक्षा आयोगले आज...