काठमाडौँ महानगर र नेपाल पूर्वाधार निर्माण कम्पनीबीच पूर्वाधार निर्माणबारे सहमति
काठमाडौँ । पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडसँग सहमति गरेको छ । काठमाडौँ प्लाजामा सोमबार भएको सहमतिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रदीप...