पालुङ्गटारलाइ स्मार्ट सिटी बनाउने अर्थमन्त्री शर्माको घोषणा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले इतिहास र बर्तमानमा राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको बताएका छन् । त्यसको लागि एतिहासिक लिगलिगकोट र...