रास्वपा सांसद कार्कीसँग सम्बन्धित आरोपबारे प्रतिनिधि सभामा प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीसँग जोडिएको विवादित विषय प्रतिनिधि सभामा उठेको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपाकी सांसद पार्वती विकले उक्त विषयमा सरकार र...