अमेरिकाको विश्वविद्यालयमा रहेको पार्वतीको मूर्ति नेपाल फर्काइने
काठमाडौँ। अमेरिकाको एक विश्वविद्यालयमा रहेको नेपालको बौद्ध देवी तार र पार्वतीको मूर्ति नेपाल फर्काइने भएको छ । येल विश्वविद्यालयको आर्ट ग्यालरीको स्थायी सङ्ग्रहमा रहेको उक्त मूर्ति नेपाल फर्काउन नेपाली महावाणिज्यदूतावास,...