पार्टी सदस्य नै नभएको मान्छेलाई स्पष्टीकरण सोधिन्छ ? भन्दै भीम रावलले उठाए प्रश्न
काठमाडौँ। नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफूलाई सोधिएको स्पष्टीकरणबाट आफैँ छक्क पर्न पुगेको बताएका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले स्पष्टीकरण वा दोषपत्र भन्ने...