पार्टी पुनर्गठनको मागसहित माओवादीका युवा नेता छलफलमा
काठमाडौँ । पार्टी कमजोर बनेको भन्दै नेकपा माओवादी केन्द्रका युवा नेताहरुले छलफल थालेका छन् । पछिल्लो चुनावी परिणामले आफूहरू चिन्तित भएर पार्टी रूपान्तर र पुनर्गठनका लागि जुटेको उनीहरूले बताएका छन्...