भीम रावलको प्रतिक्रिया-पार्टीसँग सम्पर्कमै छु, एक-दुई दिनमै काठमाडौँ आउँछु
काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले आफू पार्टी कमिटीसँग निरन्तर सम्पर्कमै रहेको बताएका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता रावल सम्पर्कमै नरहेको भन्दै एमालेका सुदूरपश्चिम प्रदेशका नेताहरूसँग चासो...