राष्ट्रिय सभा अध्यक्ष दाहाल र गणतन्त्र कोरियाका राजदूतबिच भेट
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताए योङले भेट भएको छ । सिंहदरवारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा मंगलबार भएको शिष्टाचार भेटमा दुई...