दक्षिण कोरियाली राजदूत योङले दिए किसानलाई उन्नत जातको बाच्छी
काठमाडौँ । दक्षिण कोरियाका राजदूत पार्कटाइ योङले होलस्टिन गाईको ७ दिने बाच्छी कमलामाइ नगरपालिका ५ दमारकी उमा सुवेदीलाई मंगलबार उपहारस्वरुप प्रदान गरेका छन् । कोरिया सरकारले नेपाललाई हस्तान्तरण गरी कमलामाइ...