बन्दसूची पारदर्शी बनाउन माग
उम्मेदवार काठमाडौँ । राजनीतिक दलहरूले २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगत बन्दसूचीका लागि पेस गरिएका उम्मेदवारको नामावली तथा सिफारिस प्रक्रिया...