बाजुरामा मतदान अधिकृत सम्पर्कविहीन, खोजी कार्य जारी
बाजुरा । बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी सोमबारदेखि सम्पर्कविहिन भएका छन् । पोरखे लेकबाट गिरी सम्पर्कविहीन भएको जिल्ला...