खरिदारसँगै विद्यालय निरीक्षक र पाठ्यक्रम अधिकृतको परीक्षा पनि स्थगित
काठमाडौँ । लोक सेवा आयोगले खरिदार, विद्यालय निरीक्षक र पाठ्यक्रम अधिकृतको लिखित परीक्षा स्थगित गरेको छ । आयोगले बिहीबार एक सूचना प्रकाशित गर्दै अदालतको आदेश कार्यान्वयन गर्ने सिलसिलामा पूर्व निर्धारित...