यथाशीघ्र विवाद समाधान गर्न पाटालाई प्रशासनको पत्र
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विवाद यथाशीघ्र समाधान गर्न प्रशान्त क्षेत्र एसिया यात्रा सङ्घ(पाटा नेपाल च्याप्टरलाई) पत्र काटेको छ । चुनावी प्रक्रिया विधान विपरीत भएको भन्दै पाटा नेपालका पूर्व...