इटालियन लेजेण्ड पाउलो रोसीको निधन : जसले जितेका थिए विश्वकप, गोल्डेन बुट र गोल्डेन बल एकैपटक
काठमाडौँ । इटालियन लेजेण्ड तथा फिफा विश्वकप फुटबलको विजेता पाउलो रोसीको निधन भएको छ । रोसीको ६४ वर्षको उमेरमा मंगलबार निधन भएको हो । रोसीको निधन भएको उनले काम गरेको आरएआई...