पूर्वाधारका पर्खाइमा अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुर्ताला धार्मिक गुुफा’ पर्यटक र पूर्वाधारका पर्खाइमा छ । स्थानीयवासीले ‘पाउद्वार मुुर्ताला धार्मिक गुुफा’ नामाकरण गरेको गुुफाभित्र अनौठा दृश्यहरु अवलोकन गर्न सकिन्छ ।...