पाँचौँ तह कायम गर्न स्थानीय तहलाई परिपत्र गरिदिन प्रमुख सचिवलाई अनुरोध
काठमाडौँ । स्थानीय तहमा सहायक स्तर चौथो तहमा समायोजन भएका कर्मचारीहरूले आफूहरूलाई पाँचौँ तहमा समायोजन गर्नका लागि स्थानीय निकायहरूलाई आवश्यक परिपत्र गरिदिन प्रमुख सचिवलाई आग्रह गरेका छन्। उनीहरूले कर्णाली प्रदेश...