पाँचखालमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि १ अर्ब ५५ करोड बजेट
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई रु एक अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री...