मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका-४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ । म्याग्दी र गुर्जाखोलाको दोभानमा धौलागिरि गाउँपालिका-४ का वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण...