लोक सेवा आयोगका पदाधिकारीको मर्यादाक्रम पुनरावलोकन गर्न माग, प्रत्येक वर्ष फागुन २३ मा राष्ट्रिय सम्मेलन गर्ने
बनेपा । लोक सेवा आयोगहरूको पहिलो राष्ट्रिय सम्मेलनले आयोगका अध्यक्ष र सदस्यहरूको मर्यादाक्रम पुनरावलोकन गर्न माग गरेको छ । सरकारले २०७६ वैशाख १६ गते निर्धारण गरेको लोक सेवा आयोग र...