‘एक पालिका एक कृषि उत्कृष्टता केन्द्र स्थापना’ गर्ने मधेशका मुख्यमन्त्री सिंहको पहिलो निर्णय
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले १ सय ३६ वटै स्थानीय तहमा बाँझो जग्गा उपयोग गरी नमुना कृषि विकास मोडल लागू गरी एक पालिका एक कृषि उत्कृष्टता केन्द्र स्थापना...