सिन्धुपाल्चोकको पाँचपोखरीमा सुख्खा पहिरो, थुनियो इन्द्रावती नदी
काठमाडौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल-७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो खसेको छ । नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, पहिरोका कारण इन्द्रावती नदी थुनिएको छ ।...