पहिराको उच्च जोखिममा रहेका ४५ घर स्थानान्तरणको तयारी
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराको उच्च जोखिममा रहेका ४५ घरलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि प्रक्रिया अघि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार उनीहरुलाई भौतिक संरचनाको मुआब्जा माग...