कृषि मन्त्रालयद्वारा स्थानीय तहमा कार्यरत प्राविधिकहरूको विवरण माग
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मुलुकभरका स्थानीय तहमा कार्यरत कृषि र पशु सेवा सम्बन्धी प्राविधिक जनशक्तिको अद्यावधिक तथ्यांक संकलन प्रक्रिया अघि बढाएको छ। मन्त्रालयको बजेट तथा कार्यक्रम शाखाले सार्वजनिक...