समन्वय समिति रुपन्देहीका उपप्रमुख यादव राप्रपामा प्रवेश
रुपन्देही । जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख पशुपतिनाथ यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपालबाट जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित यादव यसअघि...