यातायात कार्यालयका प्रमुख सहित १९ जना कर्मचारीले पाए सफाइ
काठमाडौँ । यातायात व्यवस्था कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुख पवन सुवेदीले सफाई पाएका छन् । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षामा फेल भएकालाई पास गराएको आरोप लागेका सुवेदीसहित १९ जना कर्मचारी...