ड्राइभिङ लाइसेन्स दिने व्यवस्था परिमार्जन गर्नुपर्छ
सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारी साधन हो, मोटरसाइकल । साँघुरा सडक, अनियन्त्रित गति दुर्घटनाका मुख्य कारण हुन् । यसमध्ये पनि टिनएजर्सले चलाएका मोटरसाइकल बढी दुर्घटना पर्ने गरेको तथ्यांकले देखाउँछ ।...