तारागाउँको जग्गामा राज्य लुटिने अवस्था देखेको छु : पर्यटनमन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले बौद्ध टुसालस्थित तारागाउँ विकास समितिको १५० रोपनी जग्गा विवादमा राज्य ठगिन पुगेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध...