हवाई भाडामा अनियमितता रोक्न सहसचिव घिमिरेको नेतृत्वमा कार्यदल गठन
काठमाडौँ। नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभाव र कालोबजारी रोक्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव इन्दु घिमिरेको नेतृत्वमा कार्यदल गठन गरेको छ। मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेका...