पर्यटन ऐन २०३५ संशोधन अन्तिम चरणमा, सातै प्रदेशका मन्त्री र सचिवहरूसँग छलफल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐन संशोधनका लागि तयार पारेको मस्यौदामाथि बुधबार सातै प्रदेशका पर्यटन मन्त्री र सचिवहरूसँग छलफल गरेको छ । पर्यटन ऐन २०३५ संशोधन गर्न...