सभामुख घिमिरेले भने-‘साहसिक खेलकुदबाट पर्यटनको विकास गर्न सकिन्छ’
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले साहसिक खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिने बताएका छन् । सोमबार काठमाडौँमा मदन भण्डारी आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिता उद्घाटन गर्दै सभामुख घिमिरेले नेपालको...