पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन कार्यविधि,२०७५ पारित
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन कार्यविधि २०७५ लाई स्वीकृत गरेका छन्। मन्त्रालयले पर्यटक उद्धारमा भएको लापरबाहीलाई बन्द गर्ने भन्दै कार्यविधि...