भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा गरेका छन् । यहाँ आयोजित ‘भैरहवा सहर: उद्योग, पर्यटन र व्यापार’ विषयक बहसपछि साझा प्रतिबद्धता...