रेडक्रस सोसाइटीको अध्यक्ष उम्मेदवार शुल्क ५१ हजार तोकियो
काठमाडौँ । परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न इच्छुक उम्मेदवारका लागि शुल्क ५१ हजार रुपैयाँ निर्धारण गरिएको छ। संस्थाले निर्वाचन नियमावली र विधान संशोधन गर्दै उम्मेदवार शुल्क...