त्रिविको परीक्षाफाराम अनलाइन भर्न सकिने, ट्रान्सक्रिप्टमा तारा नलाग्ने
काठमाडौं । त्रिविले स्नातक तहको परीक्षा फाराम अनलाइन प्रणलीबाट भर्नसकिने व्यवस्था गरेको छ । स्नातक तह प्रथम वर्षको परीक्षा फाराम आनलाइनबाट भर्ने व्यवस्था गर्ने निर्णय गरेको त्रिविले जनाएको छ ।...